सोमबार, भदौ ८, २०८३

पर्सामा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पर्साको पोखरिया नगरपालिकामा कार्यरत ५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

पर्साको पोखरिया नगरपालिकामा काम गर्ने एक एम्बुलेन्स चालकसहित ५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको नारायणी अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्सामा थपिएका १७ जना संक्रमितमध्ये स्वास्थ्यमकर्मी पनि परेका हुन्। थपिएका संक्रमित बारा, रौतहट र सर्लाहीका हुन्।

भारतबाट फर्किएर क्वारेन्टिनमा राखिएकाहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जनाए।

प्रकाशित: Jun 14, 2020| 14:33 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।