सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमसीसीलाई अरुण तेस्रोजस्तै बनाउन खोजिँदै छ : निधि

नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकाले यसबारे कांग्रेसका...
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

नागरिकता विधेयकमा कांग्रेससँग सहमति जुटाउने प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

टीकाथलीमा एक जनालाई कोरोना संक्रमण

चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

अनियमितताको आरोपपछि सेनाले बल्ल सार्वजनिक गर्‍याे खरिपाटी क्वारेन्टिनको खर्च विवरण

चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राख्दा लागेको खर्च विवरण चार महिनापछि सार्वजनिक भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

प्रधानमन्त्री ओलीप्रति बामदेवका अनगिन्ती असहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा नरहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

बागलुङका क्वारेन्टिनमा टिभी, इन्टरनेट र छुट्टाछुट्टै भान्साको सुविधा

क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला बागलुङका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

प्रदेश २ मा ६६ जना कोरोना संक्रमित थपिए

प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, लिपुलेकसहितको भूमि संविधानमा समेटियो

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७७ लाई प्रमाणीकरण गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि

बाजुरामा क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

टिपर चालक चिनियाँ नागरिकको मृत्यु

टिपरमाथि माटोको ढिस्को खस्दा ङादी हाइड्रोपावरमा टिप्पर चालक एक चिनियाँ नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

बैतडीको पाटन नगरपालिकामा स्थानीयद्वारा तालाबन्दी

सडक निर्माणको विषयलाई लिएर बैतडीको पाटन नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

रामबहादुर बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, तर भेटिएनन् बम्जन

प्रहरीले लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा बिहीबार छापा मारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

लाइप्जिकका टिमो वार्नर चेल्सीमा जाने

इङ्लिस क्लब चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरलाई आफ्नो क्लबमा भित्र्याउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

रुसमा कोरोनाबाट ४८९ चिकित्सकको मृत्यु

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ४८९ जना चिकित्सकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

मास्क नलगाउने यात्रुलाई विमानबाट उतारियो

अमेरिकामा मास्क नलगाएको भन्दै एक यात्रुलाई विमानबाट उतारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

काठमाडौं महानगरपालिकामा ‘मेड इन काठमाडौं’ र ‘समृद्धिका लागि सहकारी’ अभियान

काठमाडौं महानगरपालिकाले ‘मेड इन काठमाडौं’ र ‘समृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

एकै दिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ७८४८ पुगे

पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, दैलेखको एउटै वडामा ५२ जना

कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७