शनिबार, फागुन ३०, २०८२

रुसमा कोरोनाबाट ४८९ चिकित्सकको मृत्यु

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ४८९ जना चिकित्सकको मृत्यु भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ४८९ जना चिकित्सकको मृत्यु भएको छ।

National life

गएको महिनासम्म यो आँकडा १०१ थियो। चालू महिना (जुन) मा उच्च संख्यामा चिकित्सकको मृत्यु भएको बीबीसीले जनाएको छ।

पर्याप्त सुरक्षा उपकरणको अभावका कारण रुसमा ठूलो संख्यामा चिकित्सकको मृत्यु भएको बताइएको छ।

रुसमा अहिलेसम्म ५ लाख ६० हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ। संक्रमणको हिसाबले रुस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ।

रुसमा अहिलेसम्म कोरोनाबाट ७ हजार ७६० जनाको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jun 18, 2020| 17:33 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।