मंगलबार, साउन १२, २०८३

मास्क नलगाउने यात्रुलाई विमानबाट उतारियो

अमेरिकामा मास्क नलगाएको भन्दै एक यात्रुलाई विमानबाट उतारिएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

अमेरिकामा मास्क नलगाएको भन्दै एक यात्रुलाई विमानबाट उतारिएको छ।

न्युयोर्कबाट डल्लास जान लागेको उडानमा यात्रा गर्न लागेका ब्रैन्डन स्ट्राकालाई उडान विमानले टेकअफ गर्नु ठिकअघि उतारिएको हो।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म हवाई यात्रामा मास्क लगाउन कानुनी रुपमा अनिवार्य गरिएको छैन।

तर, विमान कम्पनीले आफ्नो तजबिजमा हवाई यात्राको नियम भने बनाउन सक्छन्।

बीबीसी

प्रकाशित: Jun 18, 2020| 16:46 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।