सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वैदेशिक रोजगारी र अध्ययन खुला गर्ने सरकारको निर्णय, कोरोना परीक्षण अनिवार्य

सरकारले रोजगारी र अध्ययनका लागि विदेश जान अनुमति दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

खगेन्द्र नवजीवन केन्द्रमा ताला

गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

'लकडाउन खुलेको छैन, अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनू'

सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

सुरक्षा अवस्थाबारे छलफल गर्न सेनाको पृतना सम्मेलन सुरु

मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार पृतनापति सम्मेलन सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

क्वारेन्टिन सुधारका लागि ३५ करोड निकासा, दुई साताभित्रै परीक्षण सक्न निर्देशन

सरकारले नयाँ क्वारेन्टिनलाई व्यवस्थित बनाउन कोभिड केन्द्रीय कोषबाट प्रदेश सरकारमार्फत स्थानीय तहलाई ३५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

ऋणीलाई जानकारी नदिई ऋण खरिद–बिक्री गर्न पाउनुपर्ने बैंकर्स संघको माग

संघले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा राख्नुपर्ने विषयहरुको लामो माग राष्ट्र बैंकमा पेश गर्दै ग्राहकलाई जानकारी नदिई ऋणको खरिद–बिक्री गर्न पाउनुपर्ने माग राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

सिद्धार्थनगरको नीति : दशगजामा शान्तिद्वार, नगरका भवनमा बौद्ध रङ

रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा दशगजामा शान्तिद्वार निर्माण गर्ने र नगरका सबै भवनमा बौद्ध रङ लगाउने योजना समेटेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

वागमतीमा २८१ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

वागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २८१ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना डाक्टरमा कोरोना संक्रमण, अस्पताल बन्द

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

चीन र नेपालका कम्युनिष्ट नेताबीच बीआरआईबारे छलफल

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर...
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

लकडाउनपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

आमाबुवाको स्मृतिमा ब्लड बैंकलाई सहयोग

नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

स्वास्थ्य सामग्री खरिदमा १४ करोड बचत भएको विभागको दाबी

स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा सरकारलाई १४ करोड ८७ लाख बचत भएको दाबी गरेकाे छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

मरिच आयातमा लागेको प्रतिबन्ध हटाइयो (हेर्नुहोस्, सरकारका निर्णयहरु)

सरकारले मरिच आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

कित्ताकाट रोक्दा भ्रष्टाचार बढेकाे भन्दै निर्णय सच्याउन अख्तियारकाे सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि योग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्ने उद्देश्यले सरकारले गरेको कित्ताकाट रोक्काको निर्णय सच्याउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

जोरविजोर प्रणाली उल्लंघन गर्ने साढे १२ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोरविजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७

प्रदेश १ मा २ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शुक्रबार २ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको बुढीगंगाका एक पुरुष र झापा दमककी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ५, २०७७