मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'नयाँ लक्षण देखिएपछि कोरोना संक्रमितको उपचारमा चुनौती'

नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

संसद्‌मा हिन्दी बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

नारायणी र राप्ती नदी तटबन्धनका लागि ५० अर्ब रूपैयाँ माग

नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटबन्धनका लागि ५० अर्ब रुपैयाँ माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

प्रदेश १ बाट एकै दिन ७० जनाले कोरोना जिते

प्रदेश १ बाट बिहीबार ७० जनाले काेराेना भाइरस जितेका छन। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

फुटसल सुचारु गर्न व्यवसायीको माग, सुरक्षा सतर्कता अपनाउने प्रतिवद्धता

नेपाल फुटसल व्यवसायी संघले देशभरका फुटसल सञ्चालन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, आज थपिए ४३४ संक्रमित

देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

चितवनका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमित चितवनका ५० वर्षीय पुरुषको पाटन अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

'संक्रमणको झिल्कामात्रै देखिएको हाे, डढेलो लाग्ने दिन टाढा छैन'

अन्य मुलुकमा जस्तो संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहनत गर्नुको साटो नेपालमा फैलिँदैन भन्दै बस्यौं भने अस्पतालहरू भरिन थाल्नेछन् तब ‘विज्ञज्यूहरू’ लाई मुखभरिको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, त्यतिबेला...
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

नगरसभा भाँडेको आरोपमा ४ वडाध्यक्षसहित १० जनप्रतिनिधि निष्कासित

मेयरले सातौँ नगरसभा उद्घाटन गर्नेक्रममा उपमेयर पक्षले नाराबाजी र खुर्सानीको धुलो फ्याक्ने जस्ता गतिविधि गरेपछि बैठक भाँडिएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

प्रदेश–५ को राजधानी नपाए कर्णालीमा समाहित हुने नेपालगन्जकाे घोषणा

बाँकेको नेपालगन्जकाे उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

विप्लव समूहका सुनसरी इन्चार्ज पेस्तोलसहित पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सुनसरी इन्चार्ज रोशन राई पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

जसपा सांसदको प्रश्न - नेपालका नदीनाला बुहारीले बेचेका हुन् ?

जनता समाजवादी पार्टीका सांसद मृगेन्द्र कुमार सिंह यादवले नागरिकता संशोधन विधेयकमा भेदभाव गरिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

आफ्नो वडामा कोरोना संक्रमितको शव गाडेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव आफ्नो वडामा व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

हुण्डी कारोबारीबाट घुस लिने तीन प्रहरीविरुद्ध मुद्दा दायर

पर्सामा अवैध हुण्डी कारोबारीबाट सात लाख घुस खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

१०४ दिनपछि खुल्यो आइफेल टावर

कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

श्रीमती हत्याको आरोपमा टोखाबाट एक जना पक्राउ

काठमाडौंको टोखामा श्रीमती हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७