मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खनाल भन्छन्- 'ओलीजीका विषयमा भोलि निर्णय हुन्छ'

खनालले नेपाल समयसँग संक्षिप्त कुरा गर्दै भने, ‘कुनै व्यक्तिका कारण पार्टीलाई बन्धक बनाएर राख्न सकिँदैन। ओलीजीका विषयमा भोलिको बैठकले छिनोफानो गर्नेछ।'
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

एउटै मोटरसाइकलले पाँच जनालाई ठक्कर दियो, एकको मृत्यु

सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कोरोनाबाट विदेशमा साता दिनमा १३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा थप १३ जनाको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १...
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

खोलाले बगाएर बालिकाको ज्यान गयो

मोरङमा खोलाले बगाएर आइतबार एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षीको अवरोधबीच बजेटमाथिको छलफल प्रस्ताव पारित

प्रतिपक्षी दलहरुको अवरोधबीच सुदूरपश्चिम प्रदेशसभाले बजेटमाथिको छलफल प्रस्ताव पारित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

गोंगबुमा ग्यारेज भित्रै कसले जलायो ८ वटा माइक्रो बस ?

गोंगबुमा रहेको नयाँ बसपार्क नजिक ग्यारेज भित्रै ८ वटा माइक्रो बस जलेर नष्ट भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

कैलालीको गोदावरी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कोरोना संक्रमितको संख्या १५ हजार ५ सय पुग्यो, कुन जिल्लामा कति ? (विवरणसहित)

७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट आइतबार बिहानसम्ममा करिब १५ हजार ५ सय ब्यक्ति संक्रमित भएका छन् । ३४ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

'रहस्यमयी मधेसी' गुरुको सम्झनामा

छठ, जुडशीतल, सलहेस, मिथिला, जनकपुरसँग सम्बन्धित सांस्कृतिक प्रसंग उनैले सिकाए। मधेसी पहिरन, खानपान र जीवन पद्धितका धेरै कुरा उनैबाट थाहा भयो।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

प्रिमियर लिग : शीर्ष ४ को दौडमा चेल्सी, युनाइटेड र लेस्टर, आर्सनल युरोपा लिगको दौडमा

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शीर्ष चारको प्रतिस्पर्धा पेचिलो बनेको छ। तेस्रो, चौथो र पाँचौ स्थानका क्रमशः लेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाइटेड शीर्ष चारका लागि संघर्ष गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

रामकुमारी झाँक्री भन्छिन्- प्रधानमन्त्रीलाई सल्लाहकारले उत्तेजित बनाएर डुबाए

सत्तारुढ नेकपा फुटको संघारमा पुगेको चर्चा चलिराखेका बेला केन्द्रिय सदस्य रामकुमारी झाक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई सल्लाहार डुबाएको टिप्पणी गरेकी छिन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

मकवानपुर प्रहरीले समात्यो १२८ किलो गाँजा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कराँची स्टक एक्सचेन्जमा भारतले हमला गराएको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेन्जमा भारतले हमला गराएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

आजबाट सार्वजनिक गाडी चल्ने हल्ला निराधार, साउन पहिलो साताबाट चल्न सक्ने

असार २१ गतेबाट सार्वजनिक यातायात चल्ने भन्ने हल्ला गलत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्पष्ट पारेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

लिग विजेता बायर्नलाई जर्मन कपको उपाधि

एजेन्सी– जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेसलिगाको उपाधि विजेता बायर्नले जर्मन कपको पनि उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

युभेन्टसको सानदार जितमा ड्याबला र रोनाल्डोको पनि गोल

एजेन्सी– सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा युभेन्टसले टोरिनोमाथि सानदार जित निकालेको छ। युभेन्टसको एलिनाज रंगशालामा सम्पन्न खेलमा युभेन्टसले जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७