मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाबाट दैनिक हजार जनाको मृत्यु भइरहेको ब्राजिलमा अनिवार्य छैन मास्क

ब्राजिलमा सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

रातो मच्छिन्द्रनाथको रथारोहण २४ असारमा

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

बैंकको ५६ लाख शाखा प्रबन्धकको व्यक्तिगत खातामा

आर्थिक अनियमितता गरेको आरोपमा नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु

डोटीमा पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि, मिर्गौलाको रोगबाट पनि पीडित थिए

बागलुङको निसीखोला गाउँपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

काठमाडौंमा काेराेना स‌ंक्रमण भयावह हुन सक्छ, सजग होऔं : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

'ओलीले राष्ट्रपतिको कान फुकेपछि' शीतल निवास पुगे दाहाल

प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भएको बताएपछि दाहाल समूह थप सशंकित बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

दुई विन्दुमा सहमति खोज्दै दाहाल र ओली

सत्तारूढ दल नेकपामा उत्पन्न आन्तरिक कलह तीव्र भएपछि त्यसलाई सल्ट्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार वार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

विभिन्न देशबाट सोह्र हजारभन्दा बढी फर्किए

विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कठोर बन्दै प्रधानसेनापति, उच्च अधिकृत धमाधम कारबाहीमा

नेपाली सेनाका दुई जना उच्च अधिकारी गत बुधबार एकैपटक बर्खास्तमा परे। सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी डा. सुरेन्द्र रावल र महासेनानी अनिल खड्काले एकैसाथ कारबाही भोग्नु पर्यो।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

लगानी बोर्डको सीईओका लागि पुनर्निर्माण प्राधिकरणका सीईओदेखि बैंकरसम्मको आवेदन

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १२ जनाको आवेदन परेको बोर्डले जनाएको छ। खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न असार ५ गते आवेदन मागिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

यस्ता छन् हरियो खुर्सानीका फाइदा

फ्रेसफूडसिओ डट ईयूकाअनुसार हरियो खुर्सानीमा शरीरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

इन्स्टाग्रामले टिकटक जस्तै नयाँ फिचर ल्याउदै

भारतमा केही दिनयता ‘टिकटक’ बन्द गरिएको छ। छोटो भिडियोहरु बनाएर पोस्ट गर्न मिल्ने चिनियाँ एप्लिकेसन टिकटक बन्द भएसँगै त्यहाँका टिकटक ‘स्टार’ हरु अहिले दुःखी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बुक’ सेवाको सुरुवात

नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘क्लिक टु बुक’ सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

चार महिनापछि सुरु भयो जे लिग

एजेन्सी– कोराना महामारीका कारण रोकिएको जापानको व्यावसायिक फुटबल लिग (जे लिग) चार महिनापछि शनिबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

टिमो वार्नर : शान्त अनुहार, आक्रामक खेल

बुन्डेसलिगा खेलेर विश्वभर ख्याती कमाएका वार्नरको सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि उपत्यकामा निश्चित क्षेत्र तोकेर परीक्षण गरिँदै

उपत्यकाका केही क्षेत्रमा ट्राभल हिस्ट्री नभएका बासिन्दामा समेत कोरोना संक्रमण देखिएपछि सरकारले ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा पीसीआर परीक्षण सुरु गरको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७