पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन्।
तापसीका पुराना अन्तर्वाता सोसियल मिडियामा भाइरल भइरहेका छन्। भाइरल भएको विषयमा प्रतिक्रिया दिँदै कंगनाले तापसी र उनका साथीहरुलाई चाप्लुसी गरेको आरोप लगाएकी छन्।
काठमाडौंका विभिन्न क्षेत्रको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको भन्ने दाबी गरिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।