मंगलबार, भदौ ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, भदौ ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
प्रकाश सपूतकाे ‘नमस्कार’ सार्वजनिक
गायक प्रकाश सपूतले ‘नमस्कार’ गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
अविरल वर्षासँगै पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
जम्मु कश्मीरमा अर्का गोर्खा सैनिकको मृत्यु
भारतको जम्मु–कश्मीरमा अर्का एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
जिमी ग्रुपविरुद्ध १८ करोडभन्दा बढी रुपैयाँ कर छलीको मुद्दा दायर
जिमी ग्रुप प्रालिविरुद्ध १८ करोडभन्दा बढी रुपैयाँ कर छलीको आरोपमा मुद्दा दर्ता गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
‘ह्यूस्टन विश्वविद्यालयले बनायो कोरोना भाइरस मार्ने एयर फिल्टर’
अमेरिकाको ह्यूस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले हावामा रहेका कोरोना भाइरसलाई मार्नका लागि ‘क्याच एण्ड किल’ एयर फिल्टर बनाएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
म्याग्दीमा पहिरोमा परी २९ जना बेपत्ता
धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
सरकारले भनेको भरमा व्यवसायीले सार्वजनिक गाडी नचलाउने
सरकारले आज (शुक्रबार) बाट सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि यातायात व्यवसायीले नचलाउने भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका १२ जनाको पहिचान (अपडेट)
जाजरकोटको बारेकोट गाउँपालिका–४ बोहोराजिरीमा पहिरोमा पुरिएर बेपत्ता हुनेको पहिचान भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
‘अख्तियारको सहसचिव’ भन्दै ठगी गरेको आरोपमा पक्राउ
आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
प्रहरी हिरासतबाट फरार युवक पक्राउ
कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता
जाजरकोटमा पहिरोले दुई घर बगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्यो
सुनको मूल्य आज (शुक्रबार) प्रतितोला दुई सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित
पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
रुकुमको आठबिसकोटमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा एकाबिहानै पहिराले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
घरभित्र पहिरो पस्दा तीनको मृत्यु, तीन घाइते
लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
डीएसपीसहित ८ भारतीय प्रहरीका हत्या आरोपी विकास दुबे इनकाउन्टरमा मारिए
भारतमा ८ जना प्रहरीको हत्या गरेका भनिएका गुण्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
बाढी पहिरोले कहाँ कति क्षति ? कुन कुन क्षेत्र जोखिममा ?
अविरल वर्षासँगै यतिखेर देशका धेरैजसो खोलाहरुमा आकस्मिक रुपमा पानीको बहाव बढेको छ भने पहाडी क्षेत्रका विभिन्न ठाउँमा पहिरो खस्न थालेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
एसिया कप क्रिकेट स्थगित
यसै वर्षकोे अक्टोबरमा हुने तय भएको एसिया कप क्रिकेट एक वर्षका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७
6248
6249
6250
6251