मंगलबार, भदौ ९, २०८३

जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता

जाजरकोटमा पहिरोले दुई घर बगाएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

सुर्खेत-जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बारेकोट गाउँपालिका–४ बोहराजिरीमा शुक्रबार बिहान पहिरोले दुई घर बगाउँदा उनी बेपत्ता भएका हुन्।

पहिरोमा १२ जना बेपत्ता भएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए। टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाको विस्तृत विवरण आउन नसकेको श्रेष्ठले बताए।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

प्रकाशित: Jul 10, 2020| 11:12 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।