बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भिनाजुसँग फिरौती बुझेर भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा वालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

बलिउड निर्देशक रजत मुखर्जीको निधन

बलिउड निर्देशक रजत मुखर्जीको निधन भएको छ। ‘प्यार तूने क्या किया’, ‘रोड’ आदि फिल्म निर्देशन गरेका मुखर्जीको आज निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सेयर बजारमा मौद्रिक नीतिको कमाल, तीन घण्टामै तीनपल्ट सकारात्मक सर्किट ब्रेक

सेयर बजार आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

जनगणना : सङ्घीयताअनुसार फड्को मार्न वा परम्परा धान्नमात्र ?

जनगणनामा तथ्याङ्क सङ्कलन, सञ्चय, विश्लेषण र अभिलेखको शैली साबिककै प्रणालीको निरन्तरता अर्थात् बिँडो थमाइको हुने स्पष्टै छ। मूल रूपमा राष्ट्रिय सूचना प्रणालीलाई विद्युतीय ढाँचामा व्यवस्थित गर्नु अत्यन्त महत्त्वपूर्ण र जरुरी...
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

बेइजिङमा नयाँ संक्रमण शून्य, चीनभर १६ जनामात्र थपिए

चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

वीरगन्ज भन्सार : लगातार तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल

 वीरगन्ज भन्सार कार्यालय लगातार तीन वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

नेवानिका १४ कर्मचारी कोरोनामुक्त

कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

साइकल चोरीका मास्टरमाइन्ड, जसले चोरेरै तीन तले घर ठड्याए

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट महँगा साइकल चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले लामो प्रयासपछि पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

खुमलटारमा प्रचण्ड समूहको छुट्टै भेला, ओलीको महाधिवेशन प्रस्ताव नमान्ने !

महाधिवेशनको विषय ल्याएर ओलीले फेरि नेताहरु अलमल्याउन र आफूमाथिको संकट टार्न खोजेको उनीहरुको टिप्पणी छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कांग्रेस सांसद ज्वारचनको शपथ आज

पार्टीको सिफारिसअनुसार निर्वाचन आयोगबाट संसद सचिवालयमा ज्वारचनको नाम आइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

‘कोरोनाले विकासशील देशमा ऋणको समस्या बढायो’

विश्व बैंकका प्रमुख डेविड मालपासले कोरोना महामारीका कारण विकासशील मुलुकमा ऋणको समस्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

भारतमा २४ घण्टामा ३ लाख ६१ हजारको पीसीआर परीक्षण, ३९ हजारमा संक्रमण पुष्टि

भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

युवाको समूहद्वारा प्रहरीमाथि ढुङ्गामुढा

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

गण्डकी प्रदेशमा आजै फेरि थपिए १२ कोरोना संक्रमित

गण्डकी प्रदेशमा आज (आइतबार) फेरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सुजुकी बाइकमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदर अफर

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकृत बिक्रेता भीजी अटोमोबाइल्सले १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदर अफर ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७