बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नारायणीको बहाव ४४ वर्षयताकै उच्च

नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

राष्ट्रपतिका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढ्यो : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

बीपीकाे विचार पछ्याएमात्र समृद्धिमा पुग्न सकिन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला सानो देशका अग्ला व्यक्तित्व र दूरदर्शी राजनेता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

नारायणीको तटीय क्षेत्रमा जोखिम बढ्दो

नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी .बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

पार्टी एकताको रक्षा नै बटमलाइन : नारायणकाजी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा नै बटमलाइन भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

दार्चुला पहिरोमा दुईको मृत्यु, तीन जना घाइते

दार्चुला– दार्चुलामा पहिरोमा परेर दुई जनाएको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाकोे मालिकार्जुन गाउँपालिका–८, शंकरपुरस्थि पस्तीमा पहिरो गएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

सुनको मूल्य तोलामा चार सय बढ्यो

सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित

पोखरा– गण्डकी प्रदेशमा मंगलबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

बाढीमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार

इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

दोस्रो टेस्टमा आयोजक इंग्ल्यान्ड विजयी

एजेन्सी– वेस्ट इन्डिज र इंग्ल्यान्डको तीन शृंखलाको टेस्ट क्रिकेट अन्तर्गत दोस्रो टेस्टमा आयोजक राष्ट्र इंग्ल्यान्ड विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

दार्चुलामा पहिरोमा पुरिएर दुई जना बेपत्ता, दुईको उद्धार

दार्चुलामा पहिरोले घर बगाएउँदा दुई जना वेपत्ता भएका छन् भने दुई जनाको जीवितै उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषभन्दा महिला बढी, कुन जिल्लामा कति ?

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ हजार ३२० पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक

वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, आफ्ना अत्याधुनिक नवप्रबर्तनका लागि उपभोक्ता माझ विशेष परिचित छ। यूवा पुस्तालाई विशेष ध्यानमा राखि तिनको दैनिकीमा सहजता प्रदान गर्ने सोचका साथ स्मार्टफोनका क्यामेरादेखि कार्य प्रदर्शनीमा...
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

नारायणी नदी बस्तीमा पस्यो, भरतपुरका ४ वडा जोखिममा

अविरल बर्षासँगै पानीको बहान उच्च बनेको नारायणी नदी बस्तीमा पसेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

धनगढीमा भेटिएको बम डिस्पोज, उप–प्रमुख चढ्ने गाडीमा आगजनी

कैलालीको धनगढीस्थित बिभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७