बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खाली भयो सेती प्रादेशिक अस्पतालको आइसोलेसन

सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचाररत सबै कोराना संक्रमित निको भएर जना डिस्चार्ज भएपछि आइसोलेसन वार्ड खाली भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

ओली-देउवाबीच निरन्तर भेटवार्ता

पार्टीभित्रको विवाद समाधान हुन नसकिरहेका बेला प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

किया सोनेटको पहिलो तस्बिर सार्वजनिक

नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

कोरोनाको आशंकामा अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

कोरोनाको आशंकामा विराटनगरका अस्पतालले भर्ना नगर्दा एक बिरामीको एम्वुलेन्समा डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

‘म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने पतन निश्चित छ’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले कुनै पनि व्यक्तिले म नै राज्य हुँ भन्ने अहंकार लिने हो भने त्यस्तो व्यक्तिको पतन निश्चित रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

शिशिर योगीको स्वरमा विष्णुकुमार गिरीको ‘माया मारी गयौ’ सार्वजनिक

विष्णकुमार गिरीको शब्दमा तयार भएको ‘माया मारी गयौ’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

नुवाकोटमा घरले च्यापिएर वृद्धको मृत्यु

नुवाकोटमा घरले च्यापिएर शुक्रबार वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

रातो मछिन्द्रनाथको रथ बनाउन धमाधम (तस्बिरहरु)

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राका लागि ललितपुरको जावलाखेलमा रथ निर्माण भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

बढी यात्रु राख्ने र जथाभावी भाडा असुल्ने ५० वटा सवारीसाधन कारवाहीमा

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका क्षेत्रमा यात्रुहरुबाट बढी भाडा असुल्ने १७ र यात्रु बढी बोक्ने ३३ वटा सार्वजनिक सवारीसाधनलाई कारवाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

५ करोडको भवन हस्तान्तरण नहुँदै चुहियो, बोल्न मान्दैन क्याम्पस प्रशासन (भिडियो रिपोर्ट)

भक्तपुरको सानोठिमी क्याम्पस हाताभित्र निर्माण गरिएको बहुउद्देश्यीय भवन हस्तान्तरण नहुँदै चुहिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

वीरगन्जमा निषेधाज्ञा लगाएर मास टेस्टिङ गरिँदै

पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन

विराटनर– प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

ऋणको भाका एक वर्षसम्म सार्ने व्यवस्था गर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको समस्या हेरेर एक वर्षसम्म ऋणको भाका सार्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

प्रदेश १ सरकारलाई स्वीस सरकारद्वारा पीसीआर मेसिन हस्तान्तरण

विराटनगर– प्रदेश १ सरकारलाई स्वीस सरकारले शुक्रबार दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

कैलालीमा युवकमाथि खुकुरी प्रहार

कैलाली– कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

१९ लाख हुण्डी गर्न लागिएको रकमसहित एक जना पक्राउ

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले १९ लाख ९१ हजार रुपैयाँ सहित एकजना हुण्डी कारोवार गर्ने व्यक्तिलाई आज पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

कोरोनाका सक्रिय संक्रमित ३० प्रतिशत, कुन प्रदेशमा कति?

शुक्रबारसम्म १२ हजार ९४७ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

सुदूरपश्चिम प्रदेशमा अझैं बनेन सम्भावित जोखिम नक्सांकन

सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा बाढीपहिरो, चट्याङ्, सर्पदंश लगायतका ४१ घटना भएका छन्। यी घटनामा १६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७