बुधबार, भदौ १०, २०८३

नुवाकोटमा घरले च्यापिएर वृद्धको मृत्यु

नुवाकोटमा घरले च्यापिएर शुक्रबार वृद्धको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं- नुवाकोटमा घरले च्यापिएर शुक्रबार वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार घरले च्यापिएर बेलकोटगढी नगरपालिका-८, हर्रे प्रियडाँडाका ६८ वर्षीय अक्कलबहादुर तामाङको शुक्रबार मृत्यु भएको हो।

वर्षाका कारण तामाङको ढुंगामाटोले बनेको दुई तले घर भत्किएको प्रहरीले जनाएको छ। उक्त घरमा तामाङ एक्लै बस्ने गरेका थिए।

 

प्रकाशित: Jul 24, 2020| 18:30 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।