बुधबार, भदौ १०, २०८३

कैलालीमा युवकमाथि खुकुरी प्रहार

कैलाली– कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

कैलाली– कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।

जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षिय रमेशबहादुर शाहीमाथि दिनदहाडै खुकुरी प्रहार भएको हो । शैलुन पसलबाट कपाल काटेर बाहिर निस्कने बित्तिकै ७–८ जनाको युवाहरुको समूहले लम्की चौराहमा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट शाहीको दुबै काधको दायाँबायाँ घाउ लागेको छ । शाही आक्रमणकारीहरुको हुलबाट भागेर लम्की चौराह नजिक रहेको प्रहरी बिटतर्फ भागेपछि उनको ज्यान जोगिएको हो । शाहीको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ ।

प्रहरी घटनास्थल पुगेको र आक्रमणकारीहरुको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित: Jul 24, 2020| 16:59 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।