बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज २१० जनामा कोरोना पुष्टि, १४६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका १५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कोरोना अपडेट : देशभर ५,२०३ जना सक्रिय संक्रमित

देशभर ५ हजार २०३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना, संक्रमितको संख्या ४,३८४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सुदूरपश्चिम प्रदेशमा ३२ हजारभन्दा बढीको पीसीआर परीक्षण

धनगढी– सुदूरपश्चिम प्रदेशमा पीसीआर प्रविधिबाट ३२ हजार दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा चार हजार एक सय ८३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। हिजोसम्म २८ सय ७३...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

राखेपका नवनियुक्त सदस्यसचिव र उपाध्यक्षले लिए शपथ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सगुनमा लगानी नगर्न लगानीकर्तालाई बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेसनको साधारण सेयर (आईपीओ) नकिन्न लगानीकर्तालाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

प्रदेश १ : कोरोना संक्रमितको संख्या ९७५ पुग्यो

प्रदेश १ मा बुधबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

नक्कली सुन बरामदको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

बैठक माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान, आज महासचिवलाई बुझाउँदै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद कायमै रहेका बेला केन्द्रीय कमिटीका २५ प्रतिशत सदस्यहरुले बैठक राख्नुपर्ने माग अघि सारिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

भारतलाई दार्चुलाका सीडीओको जवाफ– कालापानी हाम्रै हो, आवतजावतमा भारतले अवरोध गर्न पाउँदैन (पत्रसहित)

दार्चुलाका गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई आवतजावतमा रोक लगाउन भारतले लेखेको पत्रको नेपाली पक्षले जवाफ फर्काएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सुन कारोबार ठप्प, बैंकमै थुप्रियो ३ क्विन्टल

सुनको लगानी बढी सुरक्षित महसुस गरी अन्तर्राष्ट्रिय लगानीकर्ता यसतर्फ आकर्षित हुँदा सुनको मूल्य ह्वात्तै बढेको जानकारहरु बताउँछन्। त्यसको असर स्थानीय बजारमा पनि परेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

'इनफ इज इनफ' का पाँच अभियन्ता पक्राउ, हिरासतमै अनशन

कोरोना संक्रमण जोखिम न्यूनीकरण र नियन्त्रणमा सरकार असफल हुँदै गएपछि खबरदारी गर्न अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानका पाँच अभियन्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

प्रतिनिधिसभा सदस्यमा लीलादेवीको सपथ

सिटौलालाई आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

रक्षाबन्धनमा घरघर गएर डोरो बाँध्न रोक

रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

स्याङ्जामा २० प्रहरी कोरोना संक्रमित भएपछि जिल्ला प्रहरी कार्यालय सिल

स्याङ्जामा २० प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

हेडक्वार्टरका थप ४ प्रहरीमा कोरोना, देशभर २०६ संक्रमित

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रधान कार्यालयमा मात्रै संक्रमितको संख्या ३५ पुगेको छ भने देशभर २ सय ६ प्रहरीमा संक्रमण...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

म्यानयुका मिडफिल्डर लिंगार्ड भन्छन्– म खेलाडी र व्यक्तिका रूपमा हराएँ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्डले भर्खरै सकिएको सिजनमा आफू खेलाडी र व्यक्तिका रुपमा हराएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७