बुधबार, भदौ १०, २०८३

प्रतिनिधिसभा सदस्यमा लीलादेवीको सपथ

सिटौलालाई आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सिटौलालाई आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।

संघीय समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेपछि रिक्त रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खसआर्य महिलाको सूचीबाट दुई दिनअघि लीलादेवी सिटौला निर्वाचित भएकी थिइन्।

प्रकाशित: Jul 29, 2020| 13:42 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।