बुधबार, भदौ १०, २०८३

आज २१० जनामा कोरोना पुष्टि, १४६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १४ हजार ४७१ रहेको छ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २६० जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १४६ डिस्चार्ज जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार आजसम्म १४ हजार २१ डिस्चार्ज भएका छन्।

हालसम्म देशभर ३ लाख ५८ हजार ३४४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै हालसम्म ३ लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ।

प्रकाशित: Jul 29, 2020| 16:25 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।