बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओपो ए१२ सार्वजनिक, इन्ट्री लेभलमै मेनस्ट्रिम फोनको क्षमता

नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पीपीई सहयोग

नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया

नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

‘मेरो सेयर’को एकाउन्ट नवीकरण अब ई-सेवाबाट

नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

बँदेल मार्न थापेको करेन्ट लागेर दाजुभाइको मृत्यु

काठमाडौं– जंगली जनावर बँदेल मार्न मकैबारीमा थापेको करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

इनफ इज इनफका अभियन्ता ई: अस्पताल भर्ना

इनफ इज इनफका अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

‘पीसीआरका लागि स्वाब दिएर भीडभाडमा जान्छन्, अनि कसरी नफैलियोस् कोरोना ?’

कार्यालय तथा संघसंस्था खुल्न थालेपछि अस्पतालमा कामकाजीको संख्या पनि बढेको छ, पीसीआर परीक्षणका लागि।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

सिन्धुपाल्चोकमा पहिरोबाट एकै रातमा १० जनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा आइतबार राति गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

क्षतिग्रस्त बेनी–जोमसोम सडक निरीक्षण

गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको टोलीले आइतबार बेनी–जोमसोम सडक निरीक्षण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

ओली–दाहालबीच अझै जुटेन सहमति

पार्टीभित्रको विवाद मिलाउन सत्तारूढ नेकपाका शीर्ष नेताबीच सोमबार बिहान भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

भारतमा लगातार पाँचौं दिन ५० हजारभन्दा बढी संक्रमित थपिए

भारतमा लगातार पाँचौं दिन कोरोना भाइरसका ५० हजारभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

सुनको मूल्य स्थिर : ९९,६०० रूपैयाँ

आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

कुम्भेश्वरमा जनैपूर्णिमाको रौनक (फोटोफिचर)

जनै पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार राति पाटनको कुम्भेश्वर मन्दिरमा भक्तजनहरु भेला भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

रौतहटमा वडाध्यक्षको मृत्यु, कोरोना संक्रमणको आशंका

रौतहटको इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

मेलम्ची पहिरो अपडेट : ५ जनाको शव भेटियो, ३ अझै बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ मा पहिरो पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव भेटिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

पर्सामा चार सुरक्षाकर्मीसहित थप ७० जनामा कोरोना संक्रमण

पर्सामा साेमबार बिहान थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। संक्रमितमा चार सुरक्षाकर्मी र १२ महिला छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

आज पनि ओली-दाहाल छलफलमा, सहमति जुट्ने नेताहरुको दाबी

६ दिन लामो संवादहिनता तोड्दै आइतबार छलफलमा जुटेका सत्तारुढ नेकपाका दुई अध्यक्ष आज पुनः छलफलमा बसेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७