बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुई वर्षसम्म निजी अस्पतालले कोरोनाका बिरामी लिनैपर्ने

अबको दुई वर्षसम्म कुनै पनि निजी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्दिन भन्न नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

काठमाडौंका सीडीओ दाहाल भन्छन्, ‘निषेधाज्ञा अटेरी गरे कडा कारबाही गर्छौ’

आदेशको अटेर गर्नेलाई अवस्था हेरर ५०० रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद गर्न सकिने
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बजेट सहायतामा वृद्धि, ‘अफ बजेट’ सहायता घट्यो

गत वर्ष वैदेशिक सहायता अन्तर्गतको रकममा बजेट सहायता अन्तर्गतको रकम उल्लेख्य वृद्धि भएको पाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोयनमेन नियुक्त

स्पेनिस क्लब बार्सिलोनाले नेदरल्यान्डस् राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोनाल्ड कोयमेनलाई दुई सिजनको लागि प्रशिक्षकमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बाढीपीडितलाई उद्धार र राहत प्रदान गर्न रावलको माग

नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

स्वास्थ्य मन्त्रालयद्वारा आपतकालीन समयको लागि स्वास्थ्यकर्मी माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मीको माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

आज थपिएका ६८१ जना संक्रमित कुनकुन जिल्लाका?

पछिल्लो २४ घण्टामा मुलुकका ३९ जिल्लाका ६८१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये २१६ महिला र ४६५ जना पुरुष छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

तीन जिल्ला संक्रमणमुक्त, पाँच जिल्लामा ५०० भन्दा बढी संक्रमित

बुधबार तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

आज ६८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

कोरोनाका मृतकको संख्या १२० पुग्यो, ६ जना संक्रमित भेन्टिलेटरमा

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

काठमाडौंमा आज पनि सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १५९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

मोरङमा ६७ सहित प्रदेश १ मा १२३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १२३ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

उपत्यकामा निषेधाज्ञाको असर सेयर बजारमा, नेप्से १६.६ अंकले ओरालो

सरकारले काठमाडौं उपत्यकामा बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि परेको।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघलाई अनुरोध गरिने

सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

कर्णाली प्रदेशमा ४३ संक्रमित थपिए

कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

भारतमा कोरोनाबाट थप ६४ हजार संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित को कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७