शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
स्पेनिस फरवार्ड रोड्रिगो लिड्स युनाइटेडमा जाने
च्याम्पियनसिपको लिगविजेता बन्दै १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडले स्पेनिस फरवार्ड रोड्रिगो मोरिनोलाई अनुबन्ध गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
उपत्यकामा एकीकृत आइसोलेसन र क्वारेन्टिन निर्माण स्थल छनोट
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर तीव बनेपछि सरकारले तत्काल ६ हजार आइसोलेसन कक्ष र दुई हजार बेड क्षमताो क्वारेन्टिन बेड तयार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
कोभिड–१९ फोकल पर्सनमा श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ फोकल पर्सनको जिम्मेवारी डा. महेन्द्र श्रेष्ठलाई तोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाट लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
विभिन्न मुद्दामा फरार भएका २० जना पक्राउ
फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यन्वयनलाई तीब्रता दिने अभियान अन्तर्गत गोरखा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
ज्यासन रोयले पाकिस्तानविरुद्धको टी–२० सिरिज गुमाउने
इंग्ल्यान्डका ब्याट्समेन ज्यासन रोयले पाकिस्तानसँग तीन शृंखलाको टी–२० क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
कतारबाट फर्केर व्यवसायी बनेका सञ्जय निःशुल्क बिरामी ओसार्छन्
उनले फेसबुकमा लेखे, ‘अस्पताल जान एम्बुलेसको सेवा पाउनुभएको छैन भने मसँग सामान्य गाडी छ, खबर गर्नुहोला, निःशुल्क सेवा दिन तयार छु।’ अनि उनको मोबाइलमा घण्टी बज्न थाल्यो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
३० जिल्लामा थपिएनन् संक्रमित, ४७ जिल्लामा कहाँ कति?
पछिल्लो २४ घण्टामा मुलुकका ३० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
बलात्कार आरोपी वडाध्यक्ष कारागार चलान
बलात्कारको आरोप लागेका गोरखाको पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
राज्यले बिनाभेदभाव निःशुल्क नेपाली कामदारको उद्धार गर्नुपर्छ : एनआरएनए
सरकारले विदेशमा रहेका नेपालीहरुलाई बिनाभेदभाव उद्धार गर्नुपर्ने गैरआवासीय नेपाली संघ (एनआएनए)ले माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
काठमाडौंमा संक्रमण दर उच्च, कुन जिल्लामा कति थपिए?
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा २७० जनासहित ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
थप ८ जना कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १८३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
९ जिल्लामा ५०० बढी संक्रमित, दुई जिल्ला संक्रमणमुक्त
बिहीबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
आज ११ सयभन्दा बढी संक्रमित थप, ५६९ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
काठमाडौंमा थप २७० जना संक्रमित
काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
कोरोनाको २४ घण्टे अपडेट (LIVE)
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
लिदी पहिरोपीडितलाई राप्रपाको राहत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरोपीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
सुदूरपश्चिममा ३६ जना कोरोना संक्रमित थपिए
सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७
6076
6077
6078
6079