शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ९ जिल्लामा ५०० बढी संक्रमित, दुई जिल्ला संक्रमणमुक्त

९ जिल्लामा ५०० बढी संक्रमित, दुई जिल्ला संक्रमणमुक्त

बिहीबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– बिहीबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार काठमाडौं, ललितपुर, मोरङ, पर्सा र बारामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

त्यसैगरी, धनुषा, सर्लाही, रौतहट र महोत्तरीमा पनि ५०० बढी संक्रमित छन्।

मुस्ताङ र हुम्लामा भने सक्रिय संक्रमित छैनन्।

प्रकाशित: Aug 27, 2020| 16:27 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।