शुक्रबार, भदौ १२, २०८३

थप ८ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १८३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १८३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर, बारा, कास्की, रुपन्देही, बाँके, काठमाडौं, पर्सा र कपिलवस्तुका एक–एक जना छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रदेश १ मा २ जना र बागमतीमा १५ जना गरी १७ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो । मंगलबार ७ जना, अस्ति सोमबार ८ जना, आइतबार ३ जना र शनिबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

 

प्रकाशित: Aug 27, 2020| 16:30 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।