शुक्रबार, भदौ १२, २०८३

बलात्कार आरोपी वडाध्यक्ष कारागार चलान

बलात्कारको आरोप लागेका गोरखाको पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन्।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं- बलात्कारको आरोप लागेका गोरखाको पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन्।

गोरखा जिल्ला अदालतले ४६ वर्षीय रानाभाटलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रानाभाटलाई साउन १६ गते पक्राउ गरेको थियो।

प्रकाशित: Aug 27, 2020| 16:53 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।