शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

समन्वय नगरी रिफर गर्दा बिरामीको मृत्यु भए रिफर गर्ने अस्पताल नै जिम्मेवार हुनुपर्ने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई विना समन्वय रिफर गर्दा यदि बिरामीको ज्यान तलमाथि भए रिफर गर्ने अस्पताल नै जिम्मा लिनपर्ने जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

आईएमईको घरमै रेमिटेन्स सुविधा

नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

बार्सिलोनाका खेलाडीको कोरोना परीक्षणमा मेस्सी अनुपस्थित

बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबका खेलाडीको कोरोना परीक्षणमा अनुपस्थित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

रुपन्देहीको निषेधाज्ञा २० गतेसम्म थपियो

भैरहवा- रुपन्देही प्रशासनले जिल्लाभर जारी निषेधाज्ञा यही भदौ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

संक्रमण देखिएका कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको पीसीआर परीक्षण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को संक्रमण देखिएका सबै कारागारहरुका कैदीबन्दी एवम् सुरक्षाकर्मीको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलार्ई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

खेलाडीको पहुँच बढाउन ‘प्रोफेसनल टेनिस खेलाडी संघ’ गठन

अमेरिकाको न्युयोर्कमा वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) टेनिस प्रतियोगिता सम्पन्न भएपछि खेलाडीहरुले ‘प्रोफेसनल टेनिस खेलाडी संघ’ गठन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको शुल्क ११ सय रुपैयाँले घटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

तीन देशसँग हवाई सम्झौता गर्ने तयारी

सरकारले तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

यी हुन् आज कोरोना संक्रमित नथपिएका २८ जिल्ला

छिल्लो २२ घण्टामा मुलुकका २८ जिल्लामा कोरोना संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कोभिड व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने

काठमाडौं– कोभिड–१९ व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

४९ जिल्लाका ३४८ महिला र ८७४ पुरुषमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ३४८ महिला र ८७४ पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

अबुमयाङ आर्सनलमा बस्न राजी

आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले कप्तान पियरे एमरिक अबुमयाङ अझै केही वर्ष आर्सनलमै बस्न राजी भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

यी हुन् धेरै सक्रिय संक्रमित भएका ११ जिल्ला

आइतबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ११ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

आज १,२२१ जनामा कोरोनामा कोरोना पुष्टि, २६७ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

काठमाडौंमा ३७२ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार ४२९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

प्रदेश १ मा ९५ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १,५३४ पुग्यो

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७