शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मोरङका उद्योगी व्यवसायी भन्छन्, ‘निषेध आदेश फिर्ता लेऊ’
मोरङ प्रशासनले मंगलबार निषेध आदेश थप गरेपछि उद्योगी व्यवसायीले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
रौतहटमा पुजारीको हत्या गर्ने दुई जना सार्वजनिक
रकम लेनदेनको कारण रौतहटमा पुजारीको हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
भरुवा बन्दुकसहित जंंगलबाट दुई जना पक्राउ
धनगढी- भरुवा बन्दुकसहित जंंगलमा काठ चिर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
रियल मड्रिडका रोड्रिग्वेज एभर्टन जाने
स्पेनिस लिग विजेता रियल मड्रिडका अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिग्वेज प्रिमियर क्लब एभर्टनमा अनुबन्ध हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
एकै पटक ४ सन्तान जन्माएकी महिलाको मृत्यु
काठमाडौं– एकै पटक ४ सन्तान जन्म दिएकी महिलाको जनकपुरधाममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
सेती प्रादेशिक अस्पतालमा २५ सयमै कोरोना परीक्षण
धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कोरोना परीक्षण शुल्क तोकेको छ। अस्पतालले स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
१४२ जनाको होटल क्वारेन्टिनबापतको रकम फिर्ता गर्न एयर अरबियालाई निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुबईबाट आएर होटल क्वारेन्टिनमा बसेका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
गण्डकीमा कोरोना संक्रमणबाट २० वर्षीया युवतीको मृत्यु
कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
जुम्लामा फेरि निषेध आदेश
कोरोना संक्रमित बढ्न थालेपछि जुम्ला सदरमुकाम खलंगामा पुनः निषेध आदेश जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
व्यवसायीसँग रकम असुल्ने एक भारतीयसहित पाँच पक्राउ
विराटनगरका व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गिरोहका पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
बेहाल व्यवसायी, घर–सटरमा ‘टु–लेट’
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल ठमेल क्षेत्रका करिब ६० प्रतिशत सटर खाली भएको बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
रेलमार्ग निर्माणको ठेक्का प्रक्रियाबारे छानविन गर्न कांग्रेस नेता पौडेलको माग
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्कापट्टा तत्काल रोकेर आवश्यक छानविन गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
यी हुन् आज संक्रमित नथपिएका २४ जिल्ला, ५३ जिल्लामा कहाँ कति?
पछिल्लो २४ घण्टामा मुलुकका २४ जिल्लामा कोरोना संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
चार जिल्लामा ५० भन्दा बढी संक्रमित, १६ जिल्लामा एक-एक जना थपिए
पछिल्लो २४ घण्टामा मुलुकका चार जिल्लामा ५० जना भन्दा बढीलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
कर्णालीमा थप ९५ जनामा कोरोना संक्रमण
कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
प्रदेश १ मा १३७ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा आज बुधबार १३७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
सात जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य
बुधबार सक्रिय संक्रमित शून्य भएका जिल्लाको संख्या सात पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
२४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या अढाई सय नाघ्यो
कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या अढाई सय नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७
6056
6057
6058
6059