शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

८ प्रहरीसहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

८ जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशका थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

कुलमानको पक्षमा सडकमा जुलुस, पुन:नियुक्तिको माग

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

छायामन्त्री भन्छिन्ः विदेशमा अलपत्र तीन लाख नेपालीलाई निःशुल्क स्वदेश फर्काऊ

कांग्रेसको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक (छायाँ सरकारकी श्रममन्त्री) डा. डिला संग्रौलाले नेपाल फर्कन पर्खिबसेका तीन लाख नेपालीलाई दशैंअघि नै स्वदेश फर्काउन माग गरेकी छिन ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

फेरि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

मन्त्री गुरुङले भनेः आर्थिक रूपले सवल नबनाई दलितमुक्ति सम्भव छैन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दलितमुक्ति आन्दोलन सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण हुनुपर्ने बताएका छन ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

प्राकृतिक विपत्तिको चपेटामा सिन्धुपाल्चोक, ६ वर्षमा ३ हजार ७८६ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार २०७१ साल यताका ठूला प्राकृतिक विपत्तिमा ३ हजार ७८६ जनाको मृत्यु भइसकेको छ। १ हजार ५६५ जना घाईते छन्। भने विभिन्न विपत्तिमा परेर ४६ जना...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

हुम्लामा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधि छैन

जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

कोरोनाबाट धरानमा सुनसरी र सप्तरीका दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट धरानमा दुई पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

चर्चित खेलाडी नै रंगभेदको सिकार

समाजमा देखिएको प्रवृत्तिको असर खेलकुदमा पनि नपरिरहन सकेन। शनिबार राति भएको पीएसजी र मार्सेल्लीविरुद्धको खेलमा पनि यही भयो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

भारी वर्षा हुँदै, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

बुधबार विहान देशभर समान्य बदली रही केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा भइरहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

फेरि गयो सिन्धुपाल्चोकमा भूकम्प, स्थानीय त्रसित

६ रेक्टर स्केलको भूकम्प गएको एक घण्टा बित्न नपाउँदै सिन्धुपाल्चोकमा पुनः भूकम्पको दोस्रो धक्का महशुस गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

सिन्धुपाल्चोकः भूकम्पले झनै बढायो पहिरोको जोखिम

बाढी पहिरोले थिलोथिलो बनाएको सिन्धुपाल्चोकमा बुधबार विहानै आएको भूकम्पले पहिरोको थप जोखिम बढाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

सिआइबीका डीएसपीसहित २६ प्रहरी कोरोना संक्रमित

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत डीएसपीसहित २६ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

भारतमा कोरोना संक्रमितभन्दा निको हुने धेरै

भातरमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार नाघेको छ । २
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

नुनले समस्या पनि निम्त्याउँछ, एक दिनमा कति खाने नुन ?

सोडियमले रगतमा इलेक्ट्रोलाइटको मात्रा कम गर्छ जसले गर्दा बढी तिर्खा लाग्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७