शुक्रबार, भदौ १२, २०८३

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

उनलाई मंगलबार राति चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको हो ।

गत भदौ २३ गते कोरोनालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो । उनलाई गएराति सामान्य ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार राति ८ बजे ओम अस्पतालमा भर्ना भएका कोइरालालाई १०३ डिग्री ज्वरो आएको र आज घटेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ। 

प्रकाशित: Sep 16, 2020| 09:45 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।