शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कक्षा ११ मा भर्ना हुन एसईईमा जीपीए १.६ अनिवार्य

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

त्रिशूलीमा तेलको ट्याङ्कर खस्दा बेपत्ता भएका चालक र सहचालक सम्पर्कमा

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक सम्पर्कमा आएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

उत्साहित र जितको भोको छु : ग्यारेथ बेल

इंग्लिस प्रिमियर क्लब टोटेनहम हट्सपरले वेल्सम्यान ग्यारेथ बेललाई पुनः अनुबन्ध गरेको छ। इंग्लिस क्लबले ३१ वर्षे बेललाई लोनमा इंग्ल्यान्ड फर्काएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

नेकपाको सचिवालय बैठक सुरु, पार्टी एकतापछि दाेस्राेपल्ट केपी ओली पेरिसडाँडामा

सचिवालय बैठक बस्ने तय भएपछि पेरिसडाँडामाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

गण्डकी : सरकारले प्रतिपक्षीलाई फकाएपछि प्रदेशसभा बैठक भोलिदेखि

कांग्रेस अवरोधका कारण स्थगित प्रदेशसभा बैठक भदौ महिनाभरि बस्न सकेको थिएन।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

पोखरा–काठमाडौं उडान सोमबारदेखि

कोरोनाको महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

तीव्र कोरोना संक्रमणका बीच भारतमा विद्यालय खुल्दै

कोरोना भाइरसको बढ्दो संक्रमणका बीच पनि भारतमा विद्यालय खोल्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय २ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

सम्झौता सकिएको तीन वर्ष, पुल निर्माण तीन प्रतिशत मात्रै

डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम सम्झौता अवधि सकिएको तीन वर्षमा पनि तीन प्रतिशत मात्रै सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, २ जना बेपत्ता

धादिङको गल्छी गाउँपालिका ६ को सुत्केरी ढुङ्गाबाट तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

कर्मचारीलाई जबरजस्ती करणी आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

कार्यालयकी कर्मचारीलाई जबरजस्ती करणी आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

कोरोनाको औषधि फार्मेसीलाई समेत बेच्न रुसले दियो अनुमति

रुसले कोरोना संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न अनुमति दिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

ब्लक कम्पनीका कामदारको करेन्ट लागेर मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

डा. केसीलाई मध्यरातमा जबरजस्ती लगियो अस्पताल

चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक फरक

जिल्लामा एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक फरक लिने गरेको पाइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, यस्ता छन् एजेन्डा

पहिलो पटक पूर्व माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्न लागेको हो ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

पहिलो खेलमै म्यान्चेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

क्यान्सर अस्पताल भरतपुरका कर्मचारी नहरमा मृत भेटिए

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७