शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय २ पुग्यो

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय २ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

नेपालगन्ज- बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

कोरोना संक्रमित उनको फोक्सोमा निमोनिया भएर मृत्यु भएको बाँके जिल्ला अस्पतालले जनाएको छ ।

योसंगै नेपालभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय २ पुगेको छ ।

प्रकाशित: Sep 20, 2020| 04:02 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।