शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बाँकेमा कोरोनाबाट ३९ वर्षीय पुरुषको मृत्यु
बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका– ३ बनियाभारका ३९ वर्षीय पुरुषको आज (बुधबार) विहान मृत्यु भएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
तोलामा १२ सय घट्यो सुनको मूल्य
आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
सांग्रिला बैंकद्वारा मुस्कान होम अफ होपलाई दुई लाख ५० हजार सहयाेग
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
स्याङयोङ्गकाे सुपर डिस्काउन्ट अफर
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
गौतमविरुद्ध परेको रिटमा सुनुवाइ आज
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदै छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
महालक्ष्मीका ऋणीले भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट पाउने
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
धरान उपमहानगरको कर तथा राजस्व ई–सेवाबाटै भुक्तानी गर्न मिल्ने
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
युनियन लाइफ चौथो वर्षमा प्रवेश
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
‘संघीयता पुष्टि गर्न प्रदेश प्रहरी विधेयक’
सरकारले प्रहरी समायोजनको तयारी अन्तिम चरणमा पुर्याउँदै गर्दा गण्डकी प्रदेश सरकारले प्रहरी ऐन सदनमा प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
भरतपुरमा पिसीआर परीक्षण बन्द, काठमाडौं पठाउन थालियो नमुना
भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलबारदेखि पिसीआर परीक्षण बन्द भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि
कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
घुन्सा हेलिकप्टर दुर्घटनाको आज १४ वर्ष पूरा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
धादिङमा पहिरोमा परेर २ वटा गाडी पुरियो
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो खस्दा २ वटा गाडी पुरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
बसको ठक्करबाट गोङ्गबुमा पैदलयात्रुको मृत्यु
काठमाडौंको गोङ्गबुमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
विराट शिक्षण अस्पतालमा कोरोना संक्रमितको मृत्यु
विराट शिक्षण अस्पताल बुढीगंगाको आइसोलेनमा झापाको भद्रपुर १० घर भएका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
परीक्षणबिनै ६ दिनमा १ लाख व्यक्ति भित्रिए काठमाडौं
लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै पछिल्लो ६ दिनमा १ लाखभन्दा धेरै मानिस काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी
नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
5990
5991
5992
5993