शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टोटेनहमसँग चेल्सी पराजित

इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले जित निकालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

आईपीएल: दिल्लीविरुद्ध हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)को मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

बीबीसीका अनुसार कोरोना संक्रमित भए पनि उनमा कुनै लक्षण छैन र उनी स्वस्थ छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

क्रिकेट रंगशालालाई भरतपुर महानगरको ५० लाख

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

कोटेश्वर–जडिबुटी सडक सात लेनको बन्दै 

सवारी चाप हुने कोटेश्वर चोकदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

कर्णालीमा लक्षणसहितका संक्रमित बढ्दै, १८ जना आईसीयूमा

कर्णालीमा कुल संक्रमितको संख्या तीन हजार चार सय ९४ जना पुगेको छ। त्यस्तै आज कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनबाट गरी ६३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या दुई...
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

तातोपानी नाका असोज १९ देखि खुल्ने, दसैंका लागि चिनियाँ कपडा आउने

नेपाल र चीनका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका खोल्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

'स्यानिटाइजरको लोभ नगरौँ, हात भिज्ने गरी दलौँ'

हात सफा छ भने २० देखि ३० सेकेण्डसम्म रगड्दा त्यसले काम गर्छ। तर, हातमा धेरै धुलो वा फोहोर छ भने स्यानिटाइजर जति दले पनि असर गर्दैन।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

सशस्त्र प्रहरीद्वारा मकवानपुर र सिरहाबाट ७१ किलो गाँजा बरामद

नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

अब त्यही गल्ती दोहोर्‍याउँदिन : जोकोविच

विश्व नम्बर वान टेनिस स्टार नोभाक जोकोविचले अगस्ट–सेप्टेम्बरमा सम्पन्न यूएस ओपनमा गरेको गल्ती नदोहोर्‍याउने बताएका छन्। उनले फ्रेन्च ओपनमा सहभागी बन्ने क्रममा यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

क्रसर आतंकले रातभर जागै 

कतिपय बासिन्दा क्रसर सञ्चालकको डरले बोल्नै चाहँदैनन्। क्रसर सञ्चालकको विरोध गरे मार्ने धम्की दिने गरेको गुनासो स्थानीयको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

गभर्नर अधिकारीले बैंक सञ्चालकहरुलाई भने– प्रोभिजनिङ गर्नुपरेको भए तपाईंहरुको लाभांश शून्य हुन्थ्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले कोभिड–१९ बाट प्रभावित ऋणीहरुको प्रोभिजनिङ गर्ने हो भने लगानीकर्ताहरुले पाउने लाभांश शून्य हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

डा. भोला रिजालको शब्दमा ‘सलाम छ स्वास्थ्यकर्मीलाई’ सार्वजनिक

ओएसआर डिजिटल युट्युब च्यानल मार्फत् मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

आईपीएलमा जितविहीन हैदराबाद र अपराजित दिल्लीको भिडन्त

आईपीएलमा यि दुवै टिमको आजसम्म १५ खेल भएका छन्। जसमा हैदराबादले ९ र बाँकी खेल दिल्लीले जितेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

आईएमई मोटर्स र एनएमबी बैंकबीच गाडी कर्जा सम्बन्धी सम्झौता

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेल्याण्ड र एनएमबी बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

भारतमा एमनेस्टीका गतिविधि बन्द

सरकारले बैंक खाता फ्रिज गरिदिएपछि एमनेस्टी इन्टरनेसनल इन्डियाले भारतमा आफ्ना सबै गतिवधि बन्द गरेकोे छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

सरकारी कार्यालयले नै मान्दैनन् जनस्वास्थ्यका मापदण्ड 

सार्वजनिक संस्थाहरुमा नै जनस्वास्थ्यका मापदण्डको पालना नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

भाङ खेतीको प्रतिबन्ध हटाउन कांग्रेस सांसदको माग 

औषधीय गुणले भरिपूर्ण र औद्योगिक सम्भावनासमेत बोकेको भाङ खेतीमा लागेको प्रतिबन्ध खुलाउन गण्डकी प्रदेश सभामा आवाज उठेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७