शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
लिग वानमा पीएसजीको सानदार जित
फ्रेन्च लिग वानको शुक्रबार राति सम्पन्न खेलमा साविक विजेता पीएसजीले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
मानव सभ्यतामा आइलागेको संकटको विशेष दस्ताबेज हो ‘कोभिड–१९ का कथाहरू’
दिनचर्या उस्तै छ। मनोदशा साझा छ। मानवीय अनुभूति समान छ। हरेक भूगोलका साझा भोगाइ पुस्तकमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
‘स्मार्ट युग’ मा सांकेतिक भाषा
२०२३ सालमा वीर अस्पताल हातामा सुन्ने क्षमता नभएका बालबालिकालाई नेपाली सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरु थियो, त्यो प्रयास।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
हल खुल्ने टुंगो छैन, धमाधम सिनेमा छायांकन
लकडाउन खुलेसँगै थुप्रै क्षेत्रमा चहलपहल बढे पनि हल खुल्न सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
परपुरुषसँग लागेको भन्दै श्रीमानले खुवाए दिसा, गाउँलेले जुत्ताको माला र मोसो दले !
हुम्लामा एक महिलालाई दिसा खुवाइएको छ। परपुरुषसँग लागेको आशंका गर्दै सिमकोट गाउँपालिका ७ की २३ वर्षीया महिलालाई दिसा खुवाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
महामारीमा बदलेको पेसा सफलतातर्फ
कतिपय वर्षौंदेखि गर्दै आएको पेसा छाड्न विवश भए। अनि कतिपयचाहिँ सरकारको मुख नताकी आफैंले अर्को व्यवसाय रोजे।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
नारायण रायामाझी र रचना रिमालको स्वरमा ‘नमुछे आमा दहीमा टीका’ रि–रेकर्डिङ
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
नेपालका १० खेलाडीले एशियन अनलाइन बुद्धिचालमा भाग लिने
एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
मध्यम लक्ष्य नभेट्दा चेन्नई हैदराबादसँग पराजित
इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराइजर्स हैदराबादसँग चेन्नई सुपर किंग्स पराजित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
श्रीलंकामा मुसे ज्वरोबाट ७० भन्दा बढीको मृत्यु, ६ हजारभन्दा बढी संक्रमित
श्रीलंकामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
तमादी पहिरो पीडितलाई सरकारको १० लाख राहत
स्याङ्जाको वालिङस्थित तमादीमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई संघीय सरकारको तर्फबाट शुक्रबार एकमुष्ट राहत प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
जलविद्युतमा लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव
अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
'भ्रष्टाचार गर्न महामारीले रोक्दैन, गरिबको उपचारमा उपयुक्त समय चाहिने ?'
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेको १९ दिन पुगिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न
म्याद नाघेका खाद्य सामाग्री पुन लेवलिङ गरेर बजारमा पठाउन लागेको आरोपमा पक्राउ परेकी आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पा अग्रवाललाई मुक्त गर्न वाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले दबाब दिइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
प्रदेश १ का मन्त्रीहरुको मुख्यमन्त्रीसँग कार्य सम्पादन सम्झौता
प्रदेश १ का मन्त्रीहरुले मुख्यमन्त्री शेरधन राईसँग कार्य सम्पादन सम्झौता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
१२ वर्षपछि यतीको काठमाडौं–सिमरा उडान
उडान स्थगित गरेको १२ वर्षपछि यती एयरलाइन्सले काठमाडौं–सिमरा उडान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु
सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
त्रिविको बजेट २१ अर्ब ८६ करोड ४५ लाख
त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७७।०७८का लागि २१ अर्ब ८६ करोड ४५ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
5959
5960
5961
5962