शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१४.७१ अंकले बढ्यो नेप्से 

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) १४.७१ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

आईपीएलमा आज दुइटा खेल : मुम्बई–हैदराबाद र चेन्नई–पञ्जाब भिड्दै

युएईको शरजहामा हुने पहिलो खेलबाट मुम्बई इन्डियन्स शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ भने हैदराबाद पनि तेस्रो जित निकाल्दै शीर्षस्थानको दौडमा रहनेछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २५ गते

सातजना केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि डाकिएको बैठक स्थगित गरी २५ गतेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

जिप दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा

महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्काे गोदाममा छापा मारेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

आईएमई पे १० लाख पटक डाउनलोड, टपअप गर्ने एक जनालाई मोबाइल उपहार 

‘आईएमई पे’ एप १० लाखभन्दा बढी डाउनलोड भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कोरोना जोखिम र प्रशासनको आदेश अवज्ञा गर्दै बुटवलमा आन्दोलन चर्कियो 

कोरोना संक्रमण जोखिमको बेवास्ता गर्दै बुटवलमा आन्दोलन तीव्र बनेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

डा. केसीलाई श्वासप्रश्वासमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

जुम्लामा अनशन सुरु गरेका डा. केसीलाई ६ गते काठमाडौं ल्याइएको थियो। त्यसयता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरैकुरामा उपहार’ योजना

चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनसँग कुरा गर्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

लेक लागेर युवकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ।  
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

पशुपति क्षेत्रमा आज र भोलि ब्ल्याकआउट गरिने

पशुपति क्षेत्रमा आज र भोलि साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याकआउट) कार्यक्रमको घोषणा गरिएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

बाँकेमा कोरोनाबाट सुत्केरीको मृत्यु

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

भैरहवामा निषेधित क्षेत्रमा प्रदर्शन, आयल निगमका ट्यांकरसमेत रोकिए 

प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट दाङ सार्न लागिएको विरोधमा नेपाली कांग्रेसले आह्वान गरेको बन्दको प्रभाव रुपन्देहीमा देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

म्याद नाघेका स्निकर्स,  प्रिंगल्स र बर्नभिटा जस्ता सामग्री बजार पठाउने अग्रवालसहित ८ जना रिहा

म्याद सकिएका चकलेट र अन्य खाद्य वस्तुमा नयाँ म्याद राखेर बजारमा पठाएको आरोपमा पक्राउ परेका ८ जनालाई वाणिज्य विभागले हिरासतमुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कांग्रेस मुख्यालय पाँच दिनसम्म बन्द

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनसम्मका लागि बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडीलाई आज (आइतबार) उपचार खर्च प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

विराटनगरमा थप एक संक्रमितको मृत्यु

विराटनगरमा थप एक कोरोना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७