शनिबार, भदौ १३, २०८३

नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ।  
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ।  आइतबार दिउँसो ४ बजेका लागि डाकिएको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले अर्का सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको  बताए। 

शनिबारका लागि तोकिएको बैठक आज सारिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारसहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक सारिएको बुझिएको छ।

प्रकाशित: Oct 04, 2020| 07:29 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।