शनिबार, भदौ १३, २०८३

कांग्रेस मुख्यालय पाँच दिनसम्म बन्द

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनसम्मका लागि बन्द गरिएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनसम्मका लागि बन्द गरिएको छ। 

पार्टी केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीयसहित अन्य केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएकाले असोज १८ गतेदेखि २२ गतेसम्म कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

कांग्रेसका केन्द्रीय सदस्यहरू गगन थापा, अर्जुननरसिंह केसीलगायत कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा छन्।
 

प्रकाशित: Oct 04, 2020| 06:00 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।