बलिवुड गायिका नेहा कक्करको बिहेको चर्चा चलिरहेको छ। विभिन्न समयमा बिहेकै प्रसंगले चर्चामा रहने नेहाको यसपटक एक पञ्जाबी गायकसँग बिहे हुने चर्चा भइरहेको छ।
सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई पाउने भएका छन्।
आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्।