शनिबार, भदौ १३, २०८३

६२ जिल्लामा कोरोना संक्रमित थपिए (कुन जिल्लामा कति?)

पछिल्लो २४ घण्टामा मुलुकका ६२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकका ६२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। साेमबार देशभर ९३७ महिला र एक हजार ५०३ जना गरी दुई हजार ४४० जनामा कोरोना संक्रमण भएको हो।

मन्त्रालयको विवरणअनुसार आजसम्म देशभर कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। 

आज कुन जिल्लामा कति संक्रमित थपिए?

इलाम १
उदयपुर ५
ओखलढुंगा ३
खोटाङ ३
झापा ८
तेह्रथुम १
धनकुटा १
मोरङ ५५
संखुवासभा १
सुनसरी १२२
धनुषा १
पर्सा ८
बारा ८
महोत्तरी २
रौतहट ८४
सप्तरी ५
सर्लाही ९
सिरहा ६
काठमाडौं ११७८
काभ्रे ३६
चितवन १०३
दोलखा १
धादिङ १२
नुवाकोट १०
भक्तपुर १०३
मकवानपुर १५
रामेछाप १२
ललितपुर २५०
सिन्धुली २
कास्की ३६
गोरखा ३६
तनहुँ १०
नवलपरासी पूर्व ६६
पर्वत ३
लमजुङ २
बाग्लुङ १८
स्याङ्जा ४
अर्घाखाँची १३
कपिलवस्तु ८
गुल्मी १७
दाङ ६
नवलपरासी ५
पाल्पा ६
प्यूठान ५
बर्दिया ८
बाँके २२
रुपन्देही ५८
कालिकोट १
दैलेख ३
रुकुम पश्चिम १
सल्यान १
सुर्खेत ३०
अछाम १
कञ्चनपुर ६
कैलाली ३३
डडेल्धुरा २
डोटी २
दार्चुला २
बझाङ १
बाजुरा १
बैतडी २


 

प्रकाशित: Oct 05, 2020| 10:55 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।