शनिबार, भदौ १३, २०८३

नेकपा सचिवालय बैठक भोलि

सत्तारुढ नेकपा सचिवालय बैठक भोलि मंगलबार डाकिएको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– सत्तारुढ नेकपा सचिवालयकाे बैठक भोलि मंगलबार बस्ने भएकाे छ। 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएपछि छलफलपछि भोलिका लागि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। 

दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकीकरणका बाँकी काम, सरकारका गतिविधि लगायतका विषयमा छलफल भएको छ। सचिवालय बैठकमा पनि यिनै विषयमा छलफल हुनेछ।

प्रकाशित: Oct 05, 2020| 10:43 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।