शनिबार, भदौ १३, २०८३

निको हुने ६५ हजार २०२, सक्रिय संक्रमित २३ हजार ५०७

नेपालमा आजसम्म ६५ हजार २०२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं - नेपालमा आजसम्म ६५ हजार २०२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो देशभर कुल संक्रमितको ७३ प्रतिशत हो। आजसम्म देशभर कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार आज देशरभरबाट एक हजार १३३  जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Oct 05, 2020| 11:01 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।