शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको दैनिक मृत्युमा रेकर्ड, काठमाडौंमा मात्रै ९ जनाले ज्यान गुमाए

कोरोना संक्रमितको दैनिक मृत्युमा रेकर्ड, काठमाडौंमा मात्रै ९ जनाले ज्यान गुमाए

चालू महिना (असोज) मा दैनिक सरदर ८ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– आज सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो संख्या अहिलेसम्मकै धेरै हो। 

काठमाडौंमा मात्रै आज ९ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

चालू महिना (असोज) मा दैनिक सरदर ८ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 

हिजो आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
 

प्रकाशित: Oct 05, 2020| 10:42 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।