शनिबार, भदौ १३, २०८३

भेन्टिलेटरमा ४३ र आईसीयूमा २४४ जना संक्रमितको उपचार

 देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं - देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमतीमा ३१ र प्रदेश ५ मा ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै देशका विभिन्न जिल्लामा २४४ जना संक्रमित आईसीयूमा छन्। मन्त्रालयको विवरणअनुसार प्रदेश १ मा ३०, दुईमा १७ र बागमती प्रदेशमा १२४ जना आईसीयूमा छन्। यस्तै गण्डकीमा ६, प्रदेश ५ मा ४७, कर्णालीमा १६ र सुदूरपश्चिममा ४ जना संक्रमित आईसीयूमा छन्। 

प्रकाशित: Oct 05, 2020| 11:10 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।