काठमाडौं– काठमाडौंमा पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ११ सय ७८ जना संक्रमित थपिएका छन्।
त्यसैगरी ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ।
हिजो आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।