शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेशसभा सांसद रेग्मी ४० दिनमा कोरोनामुक्त

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी ४० दिनमा कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रधानमन्त्री भन्छन्– ‘नेपालमा कोरोना पूर्ण नियन्त्रण गर्ने काममा केन्द्रित छौं’

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको पूर्ण नियन्त्रणको काममा सरकार केन्द्रित रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

स्याङ्जामा बस र मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु

स्याङ्जामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

लक्ष्मी बमको ट्रेलर सार्वजनिक, ‘डिसलाइक’ सँग डराए अक्षय कुमार

अक्षय कुमार अभिनित बलिवुड फिल्म ‘लक्ष्मी बम’ ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

सरकारलाई टेरेन विशाल ग्रुपले, बजारमा अखाद्य सामग्री छ्याप्छ्याप्ती

वाणिज्य विभागले म्याद सकिएका खाद्यवस्तु नष्ट गर्न निर्देशन दिए पनि विशाल ग्रुपले अटेर गरेको पाइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

शीर्ष स्थानको दौडमा दिल्ली, राजस्थानलाई चारमा पुग्नै सकस

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पौने ८ बजे हुने खेलमा राजस्थान रोयल्सले बलियो प्रतिस्पर्धी दिल्ली क्यापिटलको सामना गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

५६ जिल्लामा थपिए संक्रमित (कहाँ कति?)

पछिल्लो २४ घण्टामा मुलुकका ५६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या ह्वात्तै बढ्यो

स्वास्थ्य अवस्था गम्भीर भएर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुग्यो

नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६०० पुग्याे

पछिल्लो दुई महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

कोरोना संक्रमितको संख्या लाख नाघ्यो, सक्रिय २७ हजार

पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १ लाख ६७६ पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

काठमाडौंमा ११ सयभन्दा बढी संक्रमित थपिए 

काठमाडौं उपत्यकामा आज शुक्रबार १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

वालेटमार्फत राजस्व तिर्दा पुससम्म शुल्क नलाग्ने  

नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

लायन्स क्लबद्वारा ३० बेडको आइसोलेसन केन्द्र हस्तान्तरण

विराटनगर १२ को सामुदायिक भवनमा ३० बेडको कोभिड १९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

नोबेल शान्ति पुरस्कार डब्ल्यूएफओलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफओ) ले पाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

जाजरकोट जीप दुर्घटना : ३६ घण्टापछि आफन्तले बुझे शव

जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको शव ३६ घण्टापछि खोलाबाट निकालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

डा‍. केसीको सत्याग्रह : चार बजेसम्म वार्तामा नबोलाए आन्दोलन गर्ने चिकित्सकहरूकाे चेतावनी

अनसनरत डा. गोविन्द केसी पक्षसँग वार्ताका लागि सरकारले फेरि बेवास्ता गर्न लागेको भन्दै चिकित्सकहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

होटल संघले भन्यो : सातामा दुई दिन बिदा दिएर घुम्ने वातावरण बनाऊ 

पश्चिमाञ्चल होटल संघले सातामा दुई दिन बिदा दिने सरकारी प्रस्तावको स्वागत गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७