शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६०० पुग्याे

पछिल्लो दुई महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६०० पुगेको हो। मृत्यु हुने धेरैजसो अन्य गम्भीर खाले स्वास्थ्य समस्या भएकाहरु छन्। 

पछिल्लो दुई महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 

पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।
 

प्रकाशित: Oct 09, 2020| 10:39 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।