शनिबार, भदौ १३, २०८३

काठमाडौंमा ११ सयभन्दा बढी संक्रमित थपिए 

काठमाडौं उपत्यकामा आज शुक्रबार १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज शुक्रबार १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय १६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो बिहीबार देशभर ४ हजार ३६४ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा धेरै संक्रमित भेटिएका थिए। 

देशभर आज सक्रिय संक्रमितको संख्या २७ हजार ५३ छ।
 

प्रकाशित: Oct 09, 2020| 10:37 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।