शनिबार, भदौ १३, २०८३

सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुग्यो

नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। सबैभन्दा बढी काठमाडौं उपत्यकामा एक हजार ४०९ जना संक्रमित थपिएका छन्। आज एक हजार ६८० जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ। 

कोरोना पुष्टि हुनेको कुल संख्या १ लाख ६७६ पुगेको छ।

प्रकाशित: Oct 09, 2020| 10:40 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।