आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डिस होममा डिलर दाइको डिस्काउन्ट अफर 

डिस होमले आफ्ना ग्राहकलाई थप बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिस होममा डिलर दाईको डिस्काउण्ट अफर’ सञ्चालन गरिरहेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

थिरजको ‘दासी बनेर जिउने’ रहर

गायक थिरज राईको ‘दासी बनेर जिउने’ गीतको भिडियो सार्वजनिक भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

गण्डकीमा  एक अर्ब ६४ करोड बेरुजु, सरकारको कार्यसम्पादनमा प्रश्न 

प्रदेश सरकारको बेरुजु डरलाग्दो देखिएको छ। एकातिर पुँजीगत बजेट खर्च खर्च गर्न नसक्ने, भएको खर्च पनि बेरुजु देखिने गर्दा प्रदेश सरकारको कार्यसम्पादन शैलीमाथि नै प्रश्न उठ्न थालेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

‘सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर 

नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

५७ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति विवरणसहित)

देशभर ७०२ महिला र एक हजार ३६९ पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

उपत्यकामा थप १,४१६ संक्रमित, आठ जनाको मृत्यु

काठमाडौंमा ११ सय ४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

पाँच वर्षअघि महिलालाई भारत लगेर बेच्ने व्यक्ति पक्राउ

भारतको वेश्यालयमा पाँच वर्षअघि एक महिलालाई लगेर बेच्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोना अपडेट : दैनिक मृत्युमा रेकर्ड

आज मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ८ जना संक्रमित छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

आज २०७१ जनामा कोरोना पुष्टि, १५५२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बाबुरामलाई कांग्रेसको चुनौती, ‘बूढीगण्डकीमा भ्रष्टाचार भएको प्रमाण पुष्टि गर’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको प्रमाण पुष्टि गर्न पूर्वप्रधानमन्त्री एवम् जसपा नेता डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरो नाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट सम्बोधन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

आधा बढी संक्रिय संक्रमित होम आईसोलेसनमा

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमित निको हुनेभन्दा बढ्नेको संख्या बढी देखिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

बजारमा चहलपहल छैन, भेडाच्यांग्राको भाउ उच्च 

व्यवसायीका अनुसार पोहोरभन्दा यस वर्ष एउटा च्यांग्रो ६ देखि ८ हजार रुपैयाँ महँगो भएको छ। अहले एउटा च्यांग्राको मूल्य ३५ देखि ४० हजार रुपैयाँ पर्छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कोरोना संक्रमणबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भरतपुर महनागरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

१३.३७ अंकले घट्यो नेप्से 

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

सूचीकृत बेरोजगारको संख्या पाँच लाख ६९ हजार

नेपालमा सूचीकृत बेरोजगारको संख्या पाँच लाख ६९ हजार ६५३ पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या ४८०१ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ८०१ पुगको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

राप्रपाको केन्द्रीय समितिमा ४०० सदस्य थपिए  (नामावलीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य समितिमा ४०० जना सदस्य थप गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७