आइतबार, भदौ १४, २०८३

कोरोना अपडेट : दैनिक मृत्युमा रेकर्ड

आज मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ८ जना संक्रमित छन्।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दैनिक मृत्युमा यो अहिलेसम्मकै बढी संख्या हो। आज मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ८ जना संक्रमित छन्। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

नेपालमा पछिल्लो २ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो। 
 

प्रकाशित: Oct 11, 2020| 10:45 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।